“अप्रत्यक्षाणी शास्त्राणी विवादस्तेषु केवलम्
प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रा र्काै यत्रसाक्षीणाै”
धेरै शास्त्रहरु छन् जसको प्रत्यक्ष प्रमाण छैन र विवाद पनि छ। तर ज्योतिष सप्रमाण सूर्य र चन्द्र साक्षी भएको शास्त्र हो।
यो वेबसाइट केवल हजुरको भविष्यवाणी गर्नको निमित्त मात्र नभई हजुरले केही ज्योतिषशास्त्रको रहस्य गुण विशेष योगको फल बुझ्नको निमित्त पनि तपाईंका लागि लाभदायी हुनेछ यसका निमित्त यसभित्र एउटा ब्लग सेक्सन राखिएको छ जसमा केही विशेष कुराहरूको जानकारी हुनेछ
एकफेर मनन गरौँ त हामीलाई अचम्म लाग्ने कुरा कोही मान्छे छोटो समयमा नै धन सम्पत्तिले सम्पन्न भएका छन् कोही मान्छे आफ्नो जीवनको पुरै कमाइले बल्ल बल्ल एउटा घरवास जोड्न मात्र सकेका छन्।
नवग्रह रत्नहरू ज्योतिषशास्त्रमा आधारित नौवटा ग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु) सँग सम्बन्धित बहुमूल्य रत्नहरू हुन्, जसलाई नव रत्न पनि भनिन्छ। यी रत्नहरू धारण गर्दा सम्बन्धित ग्रहको अशुभ प्रभाव घट्ने र शुभ फल प्राप्त हुन्छ। जन्मकुण्डली अनुसार योग्य ज्योतिषीको सल्लाहमा मात्र लगाउनु उपयुक्त मानिन्छ।
नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो, जसलाई वैदिक ज्योतिषमा चन्द्रमाको मार्ग (लूनर म्यान्सन) को रूपमा २७ वटा भागमा विभाजन गरिएको छ। प्रत्येक नक्षत्र करिब १३ डिग्री २० मिनेटको हुन्छ र चन्द्रमाले एक महिनामा (लगभग २७–२८ दिन) यी सबै २७ नक्षत्र पार गर्छ। यिनको नाम अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि छन्, प्रत्...
नवग्रह वैदिक ज्योतिषमा मानव जीवन, प्रकृति र कर्मसँग सम्बन्धित नौ प्रमुख ग्रहहरूको समष्टि हो। यसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु पर्दछन्। सूर्य आत्मा, शक्ति र अधिकारको कारक हो भने चन्द्र मन, भावना र मानसिक अवस्थाको सूचक हो। मंगल साहस, ऊर्जा र संघर्षसँग सम्बन्धित छ, बुध बुद्धि, वाणी र व्यापारको कारक मानिन्छ। बृहस्पति ज्ञान, धर्म, भाग्य र विस्तारको प्रतीक हो भने शुक्र प्रेम, सौन्दर्य, सुख र भौतिक ऐश्वर्यसँग जोडिन्छ। शनि कर्म, अनुशासन, परिश्रम र फ...
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका



